संसदीय समितिको प्रतिवेदनमा उल्लेख भएका जोकोहीलाई छोड्दैनौँ : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् । काठमाडौंमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले … पूरा पढ्नुहोस् »