सेनाको जहाजमा ४० घन्टा हातखुट्टा बाँधेर आप्रवासी फिर्ता गरेपछि भारतमा ट्रम्पविरोधी आक्रोश

काठमाण्डौं । अमेरिकाले आप्रवासी फिर्ता पठाउँदा अमानवीय व्यवहार गरेको भन्दै भारतमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएका छन्। बुधबार अमेरिकाले अवैध रूपमा त्यहाँ बसिरहेका १०४ जना भारतीय आप्रवासीहरूलाई सेनाको जहाजमा हालेर … पूरा पढ्नुहोस् »