सोमबार रद्द गरिएको दोहातर्फको नेपाल एयरलाइन्सको उडान १२ बजेका लागि पुनः तय
काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द गरिएको दोहातर्फको नेपाल एयरलाइन्सको उडान आज (मंगलबार) मध्याह्न १२ बजेका लागि पुनः तय गरिएको छ । हवाई मार्ग खुलिसकेको र अवस्था … पूरा पढ्नुहोस् »