सौर्य एयरलाइन्सको दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका नेपाल … पूरा पढ्नुहोस् »