स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको महामन्त्री ढकालको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन गरिएको आरोप लगाएका छन् । बुधबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री डा. मुकुल … पूरा पढ्नुहोस् »