हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । हिमालयन बैंक लिमिटेडका ग्राहकले चितवनको भरतपुरस्थित पटिहानीमा रहेको जंगल भिल्ला रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »