हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरी अबदेखि ‘ठमेल शाखा’को रूपमा सेवा प्रदान गर्न थालेको छ। काठमाडौं महानगरपालिका–२७, ठमेलस्थित संचय कोष भवनबाट नयाँ शाखाले … पूरा पढ्नुहोस् »