१२ पूर्वविद्यार्थी नेताको संयुक्त अपिल– संसद्बाटै राजनीतिक निकास खोजौँ
काठमाडौं । पूर्वविद्यार्थी नेताले संसद्बाटै राजनीतिक निकास खोज्न आग्रह गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संसद्बाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । विज्ञप्तिमा … पूरा पढ्नुहोस् »