१८ अर्ब लागतको घुन्सा खोला हाइड्रोमा सम्झौता, लक्ष्मी सनराइजको अगुवाइमा सहवित्तीयकरण

काठमाडौं । लक्ष्मी सनराईज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच ताप्लेजुङ्ग जिल्लास्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »