२०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा छैन- प्रचण्ड
पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू २०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन् । सुशासनको पक्षमा काम गर्दा कांग्रेस … पूरा पढ्नुहोस् »