सानिमा बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न ,५ प्रतिशत लाभांश पारित
काठमाडौं । सानिमा बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको साधारण सभाले चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो … पूरा पढ्नुहोस् »