समीर भट्टको जन्मदिनमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक
काठमाडौँ । बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक भएको छ । यस चलचित्र ‘बलिदान’ का मुख्य कलाकार समीर भट्टको जन्मदिनको अवसर पारेर निर्माण टिमले प्रि-टिजर सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »