सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु … पूरा पढ्नुहोस् »

बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको गाडीमाथि आगजनी

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री र पीएसओलाई … पूरा पढ्नुहोस् »

त्रिभुवन विश्व विद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । आज (सोमबार) त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा … पूरा पढ्नुहोस् »

करुवा व्यवसायीका समस्या बुझ्दै एमाले अध्यक्ष ओली

टक्सार । भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिइन् । उपप्रमुख शेर्पाले करिब चार … पूरा पढ्नुहोस् »

यू-१९ क्रिकेट टिम आज नेपाल फर्किंदै

काठमाडौं । यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँने भएको छ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । नेपालले यु-१९ एसिया … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार

दमक। झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ । दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने … पूरा पढ्नुहोस् »

यू–१९ एसिया कप : दोस्रो खेलमा लगातार नेपाल पराजित

काठमाडौँ । जारी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको … पूरा पढ्नुहोस् »

नेपाल सुपर लिग आज चितवन र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, हालसम्मकै उच्च मुल्यमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुन हालसम्मकै उच्च मुल्यमा कारोबार भइरहेको छ । दिन दिनै नयाँ रेकर्ड कायम गर्दै आएको सुनको भाउ आज पनि बढेर नयाँ रेकर्ड कायम गरेको हो । … पूरा पढ्नुहोस् »

प्रसाईँको कार्यक्रममा सहभागी हुन आएका समर्थकहरू मध्यराति लखेटिए

काठमाडौं । मंसिर ७ गते दुर्गा प्रसाईँको प्रदर्शन कार्यक्रममा सहभागी हुन काठमाडौं बाहिरबाट आएका समर्थकहरू मध्यराति लखेटिएका छन् । इटहरीदेखि काठमाडौँ आएका प्रसाईँ समर्थक मंगलबार राति चाबहिलस्थित एक पार्टी प्यालेसमा … पूरा पढ्नुहोस् »