८ महिनामा छ लाख भन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार … पूरा पढ्नुहोस् »

विमानस्थल भन्सारका अधिकृतसहित १३७ कर्मचारीले मागे सामूहिक सरुवा

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहित १३७ कर्मचारीले एकैसाथ सरुवा … पूरा पढ्नुहोस् »

ओलीलाई प्रश्न – देश अप्ठ्यारोमा परेको बेला किन संसद अवरुद्ध गरेको ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठयारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि … पूरा पढ्नुहोस् »

छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही

काठमाडौं । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको … पूरा पढ्नुहोस् »

ढाकाका कपडा नबिक्दा महिला समूह चिन्तित

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बुन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । एघार … पूरा पढ्नुहोस् »

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

गलेश्वर । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालको लोभलाग्दो दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी … पूरा पढ्नुहोस् »

पेट्रोलकाे मुल्य साढे ८ रुपैयाँले बढ्यो, अन्यमा कति ?

काठमाडौं । भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य वृद्धि भएर आएको छ । मंगलबार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य वृद्धि भएर आएको निगमले जनाएको … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी-जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी-दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका … पूरा पढ्नुहोस् »

मोरङमा मात्रै डेङ्गुबाट ८६५ जना संक्रमित

मोरङ । गर्मी सरु हुनु अगावै देखि फैलिएको डेङ्गुबाट देशका अधिकांस भुभागमा फैलिएको छ । तराईका जिल्लाहरुमा मात्र देखापर्ने गरेको डेङ्गु संक्रमणले हाल देशैभर महामारीकै रुप लिइरहेको छ । मोरङ … पूरा पढ्नुहोस् »