“राष्ट्राध्यक्ष भइसकेको व्यक्ति राजनीतिमा फर्किनु संविधानको मर्मविपरीत”
काठमाडौं । नेकपा एमालेले मुलुकको राष्ट्राध्यक्ष भइसकेको व्यक्ति अवकाशपछि राजनीतिमा फर्किनु संविधानले परिकल्पना नगरेको जिकिर गरेको छ । पार्टीको आठौं केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न च्यासलस्थित पार्टी कार्यालयमा आयोजित … पूरा पढ्नुहोस् »