भारत-पाकिस्तान तनाव : नेपालीको सुरक्षाप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारत- पाकिस्तानबीच जारी तनावका कारण दुवै देशमा रहेका नेपालीहरुको अवस्था र उनीहरुको सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरु … पूरा पढ्नुहोस् »