भर्खरै

सनराइज बैंकको दुई शाखारहित बैंकिङ

काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका स्थानमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–३ शान्तिबजारमा र गोरखा जिल्लाको पालुङ्गटार … पूरा पढ्नुहोस् »

सुजुकी कार किन्दा छुटदेखि बोनससम्म

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ बर्षका लागि आकर्षक ग्राहक योजना ल्याएको छ । उक्त योजना अनुसार कार किन्दा … पूरा पढ्नुहोस् »

नेपाल श्रीलंका जस्तो आर्थिक संकटमा फस्दैन : महासंघ बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसले जाल्सनसँग गर्यो सहकार्य

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन)सँगको सहकार्यमा स्टुडेन्ट मिट–२०२२ कार्यक्रम गरेको छ । कार्यक्रममा जाल्सनसँग आवद्द ४० भन्दा बढि इजुकेशन कन्सल्टेन्टिसीहरु मार्फत जापान … पूरा पढ्नुहोस् »

कुश्मीशेरा बजारमा सहकारीसहित सात घरमा चोरी

काठमाडौँ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी … पूरा पढ्नुहोस् »

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु

काठमाडौँ । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ । रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार छ खेल सम्पन्न भएका छन् । युवा तथा खेलकुद … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीको टोलीद्वारा हतियारसहित तीन पक्राउ

काठमाडौँ । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न

काठमाडौँ । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, … पूरा पढ्नुहोस् »

आज शुक्रवार अपरान्हसम्मा पुरै नतिजा आईसक्ने, सत्तारूढ दल निकट नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेको पुरै प्यानल अगाडि

काठमाडौ । चैत्र १९ गते सम्पन्न नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारूढ दल निकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह धेरै मतका साथ पुरै प्यानल नै … पूरा पढ्नुहोस् »

निर्वाचन आचारसंहिताबारे एमालेको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार … पूरा पढ्नुहोस् »