भर्खरै

सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ उपयुक्त योजना

काठमाडौं । हामी भविष्यमा आइपर्ने वित्तीय जोखिमलाई ध्यानमा राख्दै बचत गर्छौं । यस्तो बचत कमाइ नभएको बेला खर्च जुटाउन, शिक्षा र स्वास्थ्य उपचारका लागि वा अन्य भइपरी आउने काममा खर्च … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट नेशनल लाइफको सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्धारा समता एजुकेसन फाउन्डेसनलाई १० लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रवीणरमण … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको सीईओमा तिवारी

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य १९.३ बलमा भेट्टायो । काठमाडौंका कप्तान … पूरा पढ्नुहोस् »

माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो

इलाम । माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका-५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुइँचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री बनाउँदै

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको हो … पूरा पढ्नुहोस् »

बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध गाढा हुने प्रधानमन्त्रीको विश्वास

चीन । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोडको सीईओमा गौतम

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजलाई कर्णाली याक्सले १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत युरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष … पूरा पढ्नुहोस् »