भर्खरै

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद निशा डाँगी र राप्रपाकी सांसद अनिता नेपाली ले … पूरा पढ्नुहोस् »

आजबाट आएका छन् यी तिन चलचित्र

काठमाडौँ । आजदेखि फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ प्रदर्शनमा आएका छन् । फिल्म ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ लाई हलहरूले बढी प्राथमिकता दिएका छन् । फिल्म … पूरा पढ्नुहोस् »

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सरकारले सामाजिक सञ्जाल प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन् ।  प्रेस … पूरा पढ्नुहोस् »

नाजुक त्यान्द्रो

आफैँ रित्तिनुपर्छआफैँ पिल्सिनुपर्छ ।।आफूलाई बिर्सिनुपर्छप्रेम दर्शाउनुपर्छ ।। आफ्नो ज्ञान लुकाएरअन्जान भइदिनुपर्छ ।।आफ्नो मान गुमाएरसम्मान गरिदिनुपर्छ ।। सम्बन्धको कमजोर धागोलाईबलियो बनाउनमाड लगाउनुपर्छ ।। नत्र सम्बन्धटुटिजान्छछुटिजान्छमक्किजान्छकेवल एउटा त्यान्द्रोलेजोडेको हुन्छ सम्बन्ध ।। विश्वासको … पूरा पढ्नुहोस् »

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

लिपुलेक प्रयोग गर्ने भारत-चीनको सहमतिमा नेसपाको आपत्ति

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । नयाँ … पूरा पढ्नुहोस् »

दुई ठुला दलको लोकतन्त्रलाई सीमित गर्ने सङ्कुचित धारणा

काठमाडौँ । (सत्याग्रह साप्ताहिकको २७ औँ बार्षिकोत्सव विशेष) नेपालको संवैधानिक यात्रामा २०१७ सालसम्म बहुदलीय अभ्यास भयो भने, २०४७ सालको संविधानले स्पष्ट रूपमा बहुदलीय लोकतन्त्रलाई मौलिक हकको रूपमा स्थापित गर्‍यो । २०६३ सालको … पूरा पढ्नुहोस् »

नेपालले टप एन्ड टी-२०को अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग खेल्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो … पूरा पढ्नुहोस् »

शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज शुक्रबार छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार … पूरा पढ्नुहोस् »

गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने इजरायलको घोषणा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो … पूरा पढ्नुहोस् »