टोयोटा फॉर्च्युनरमा शौचालयको पनि सुबिधा

काठमाडौँ । भारतमा निर्मित पहिलो टोयोटा फॉर्च्युनर जस्मा गाडीभित्रै निर्मित शौचालयका साथ पाउनु हुनेछ । लामो दूरीमा हिड्दा भारतीय सडकहरू घन्टौसम्म यात्रा गर्नुपर्ने हुन्छ । यात्रामा दिशापिसाप गर्ने कामका लागि … पूरा पढ्नुहोस् »

खुला लोक दोहोरी प्रतियोगिता नगरकोटले जित्यो

काठमाडौं । विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको … पूरा पढ्नुहोस् »

नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन : पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताए । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “तपाईंहरु एकदम प्रष्ट … पूरा पढ्नुहोस् »

तालमेलको ‘मोडालिटी’बारे थप निर्णय लिँदै गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको … पूरा पढ्नुहोस् »

आजको विदेशी मुद्राको विनिमय दर कस्तो रहेका छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

यसपटक गत बिश्वकपमा फ्रान्ससंग हारेको तितो अर्जेन्टिना उल्टाउन चहान्छ- इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टी

फिफा विश्वकप यस वर्ष (२०२२) को अन्त्यसम्ममा हुनेछ । भखर टाईसिट बिभाजन भएको छ अर्थात समूहहरू सेट गरिएका छन । सबै देशहरूलाई थाहा भैइसकेको छ कि आफ्नो देशले प्रतियोगिताको नकआउट … पूरा पढ्नुहोस् »

गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : नेता डा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

राष्ट्रको समृद्धि र राष्ट्रिय हितको लागि समर्पित हुन ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गरेका छन् । एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै … पूरा पढ्नुहोस् »

अङ्ग्रेजी पुस्तक नेपालीमा अनुवाद गर्नुुपर्नेमा जोड

काठमाडौँ । नेपालको विभिन्न राजनीतिक कालखण्ड र ग्रामीण परिवेश अध्ययन गरी थुप्रै विदेशी नागरिकले विविध विषयमा गहन पुस्तक लेखेका छन् । प्रायः अङ्ग्रेजी भाषामा लेखिने यस्ता पुस्तक सामान्य नेपालीजनको पहुँच … पूरा पढ्नुहोस् »