बूढानीलकण्ठ नगरपालिकाको वडा नं १ मा एमालेको पुरै प्यानल विजयी

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो । अध्यक्ष … पूरा पढ्नुहोस् »

तीन प्रदेशमा बिहानै वर्षा, दिउँसो कहाँ कहाँ पर्छ ?

काठमाडौं । आज शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, … पूरा पढ्नुहोस् »

नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ ।नृसिंह अवतार भगवान् विष्णुको चाँैथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले … पूरा पढ्नुहोस् »

रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता

काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिकामा गए रातिदेखि मतगणना सुरु भएको छ । देवदह नगरपालिकाको वडा न । १ मा २०० मत गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् … पूरा पढ्नुहोस् »

बुटवलमा कांग्रेसको सुरुवाती अग्रता

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको हो … पूरा पढ्नुहोस् »

मनाङको नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

काठमाडौ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।

तपाईको दिन कस्तो रहेको छ आज हेर्नुहोस् राशिफल

काठमाडाैं । ३१ वैशाख, २०७९, वैशाख महिनाको अन्तिम दिन मसान्त, तद्नुसार मे महिनाको १४ तारिक २०२२ । वैशाखशुक्लपक्ष त्रयोदशी तिथि, तैतलि करण, चित्रा नक्षत्र, सिद्धि योग, चन्द्रमा कन्या राशिमा छ … पूरा पढ्नुहोस् »

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

काठमाडौँ । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा … पूरा पढ्नुहोस् »

मनाङबाट सुरु भयो मतगणना

काठमाडौँ । हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो ।

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

काठमाडौ । “काठमाडौँ लगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही मतदान केन्दमा अस्तव्यस्त र भद्रगोल व्यवस्थापन भएको पाइयो ।” … पूरा पढ्नुहोस् »