११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन् -गाउँठाउँको विकास होस्

काठमाडौँ । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर … पूरा पढ्नुहोस् »

आज बैशाख ३० गतेको सानो किश्सा

काठमाडौँ । करिब ४ : ५५ उठे अनि विहानको दैनिकी भ्याएपछी किचनमा गए । आज मैले खाना बनाउनै पर्ने श्रीमतीको अर्डर आयो । किन रे भन्दा बुथ प्रतिनिधि भएर म … पूरा पढ्नुहोस् »

कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह रहेन – महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताए । ‘अघिल्लो निर्वाचनमा थोरै … पूरा पढ्नुहोस् »

साँफेबगरको बाब्लामा झडप, मतदान स्थगित

काठमाडौँ । अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ । मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो … पूरा पढ्नुहोस् »

अमेरिकामा कोभिड–१९बाट मृत्यु हुने १० लाख नाघे

काठमाडौँ । अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो समयमा अवस्थामा केही सुधार आए पनि संक्रमणका घटनामा केही बृद्धि भइरहेको छ । धेरै राज्यहरूले नयाँ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

बाराका विभिन्न मतदान केन्द्रमा झडप, मतदान रोकियो

काठमाडौँ । बाराका विभिन्न मतदान केन्द्रमा झडप भएको छ । झडपपनि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल गाउँपालिका–७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्री शर्माद्वारा मतदान

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान उनले मतदान गरेका हुन् … पूरा पढ्नुहोस् »

भोट हालेर फर्कने क्रममा मृत्यु

काठमाडौँ । बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ … पूरा पढ्नुहोस् »

राजेन्द्र लिङ्देनद्वारा मतदान

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन … पूरा पढ्नुहोस् »