आजको भाग्यबल कस्तो रहेको छ तपाईको हेर्नुहोस् (राशिफल)

काठमाडाैं । ३० वैशाख, २०७९ शुक्रबार । तद्नुसार मे महिनाको १३ तारिक २०२२ । वैशाखशुक्लपक्ष द्वादशी, प्रदोष व्रत, हस्त नक्षत्र, व्रज योग, चन्द्रमा कन्या राशिमा छ । आज बिहान सूर्योदय … पूरा पढ्नुहोस् »

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुदै

काठमाडौँ । श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् । पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा … पूरा पढ्नुहोस् »

रुसको आक्रमणमा उत्तरी युक्रेनमा ३ को मृत्यु, १२ घाइते

काठमाडौँ । युक्रेनको उत्तरी चेर्निगिभ क्षेत्रको एउटा शहरमा बिहीबार रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको आपतकालीन सेवाहरूले एएफपीलाई बताएका छन्। नोभगोरोड(सिभरस्कीमा हडतालको परिणाम … पूरा पढ्नुहोस् »

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने

काठमाडौँ । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज जारी … पूरा पढ्नुहोस् »

अध्यक्ष अन्सारीले भने- रघुवीर र जुली महतोले मेरो चरित्र हत्या गरे

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न पैसा बाँडेको आरोप लगाएका छन् । अन्सारीमाथि जनकपुरमा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको थियो । त्यसको … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक दोहोरो अङ्कले गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.६४ अङ्कले ओरालो लागेर दुई हजार ३५०.४२ … पूरा पढ्नुहोस् »

माधव नेपालले गौर-१ र झलनाथले सुर्योदय-९ बाट मतदान गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह … पूरा पढ्नुहोस् »

मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत … पूरा पढ्नुहोस् »

गायक षडज लिम्बु र गायिका रचना रिमालको सिन्की अचार सार्वजनिक

काठमाण्डौं । गायक षडज लिम्बु सम्बाहाम्फे र गायिका रचना रिमालको स्वरमा नयाँ गीत सिन्की अचार सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा देखाइएको छ … पूरा पढ्नुहोस् »

काठमाडौँका उम्मेदवारहरुले कहाँ कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौँ । महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि … पूरा पढ्नुहोस् »