तीस वर्ष भयो, धारा सुक्दै गयोे !

काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ । दैनिक बिहान ४ बजेदेखि उठेर … पूरा पढ्नुहोस् »

डोटीमा निर्वाचनको तयारी पूरा, एक लाख २३ हजार ५५३ मतदाता

डोटी । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल एक लाख … पूरा पढ्नुहोस् »

कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध

सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी … पूरा पढ्नुहोस् »

मेरो उम्मेदवारी भ्रष्टाचारमुक्त समाज र नागरिकमैत्री वडा कार्यालयका लागि हो : राणा

काठमाडौँ । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रविन्द्र विक्रम राणा नेपाली कांग्रेसका स्थापित नेता हुन् । काठमाडौंका स्थायी वासिन्दा राणा २०३६ सालदेखि कांग्रेसले गरेका परिवर्तनकारी हरेक आन्दोलनमा सरिक छन् । राजनीतिसँगै समाजसेवामा … पूरा पढ्नुहोस् »

मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न … पूरा पढ्नुहोस् »

मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : केशव स्थापित

काठमाडौं । एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी मागेका छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति … पूरा पढ्नुहोस् »

जनताको सेवा समर्पित गर्ने उम्मेरवारलाई जिताउनुहोस् : नेत्री भुसाल

नेकपा । (माओवादी केन्द्र)का नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकी छन् । उनले परिवर्तनको मुद्दा शिरोधार्य गरेर … पूरा पढ्नुहोस् »

निर्वाचन विशेष : माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति

काठमाडौँ । रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । यतिबेला मत माग्दै आँगनमा आएका उम्मेदवारहरुसामु … पूरा पढ्नुहोस् »

एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान, केही बेर स्थिति तनावग्रस्त

काठमाडौँ । तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक ४४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो । … पूरा पढ्नुहोस् »