गभर्नरबारे छानबिन गर्न माग   

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा ९एमाले० को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट   

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको … पूरा पढ्नुहोस् »

राप्ती हाइड्रोको आइपिओ खुला   

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले … पूरा पढ्नुहोस् »

मासिँदै स्थानीय प्रविधिका झोलुङ्गे पुल

बागलुङ । गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन । … पूरा पढ्नुहोस् »

सन्दर्भ २०९औँ भानुजयन्ती: घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा   

तनहुँ । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकमा अब खातामा पैसा सिधै मेसिनबाट

काठमाडौँ । एनआईसी एशिया बैंकले क्यास रिसाइक्लर सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा नगद रकम सोझै मेसिनबाट बैंक खातामा जम्मा गर्न सक्नेछन् । यस … पूरा पढ्नुहोस् »

गरिमा विकासले चण्डेश्वरी अस्पतालमा गर्याे वृक्षारोपण

काठमाडौँ । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको छ । बैंकले करिब २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपेको हो । बढ्दो जलवायू परिवर्तनलाई मध्यनजर गर्दै … पूरा पढ्नुहोस् »

एनएमबि र फ्लाईवायरबीच सम्झौता

काठमाडौँ । एनएमबि बैंकले फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय सम्झौता गरेको छ । बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर सम्झौता गरेको हो … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६औं बार्षिकोत्सव

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ वसन्त पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धी को उत्सव” भन्ने मुल नाराका साथ १६ औं … पूरा पढ्नुहोस् »

कवि तथा चर्चित गीतकार चौधरीले पाए छिन्नलता गीत पुरस्कार

काठमाडौँ । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १ सय औँ जन्मजयन्ती तथा ४० औँ छिन्नलता गीत पुरस्कार … पूरा पढ्नुहोस् »