पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी आज सञ्चालन समेत गरेका छन् । जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज … पूरा पढ्नुहोस् »

सभामुखख सापकोटाले गरे पाँँचवटा विधेकय प्रमाणीकरण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा पारित भएको पाँचवटा विधेयक प्रमाणित गरेका छन् । विभिन्न मितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँचवटा विधेयकलाई सभामुख सापकोटाले मंगलबार प्रमाणीकरण गरेका … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र एनआरएनए प्रतिनिधि मण्डलबीच भेटघाट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्रि केसीलगायतका प्रतिनिधिले सरकारले … पूरा पढ्नुहोस् »

पहिरोको कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध 

काठमाडौं । पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् ।  बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।  सडक अवरोध … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला 

काठमाडौं । गुल्मी, बर्दिया र नवलपरासी (पूर्व)मा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङ बस्ने ६७ वर्षीय कृति कुमार श्रेष्ठ सोही ठाउँस्थित बाह्रबिसे खोलाको किनारमा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा विशेष समय

काठमाडौँ । सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले … पूरा पढ्नुहोस् »

सजिथ प्रेमदासा हुनसक्छन् श्रीलंकाका भावी राष्ट्रपति

कोलम्बो । श्रीलंकामा गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले आफू राष्ट्रपतिको उम्मेदवार हुन चाहेको बताएका छन् । उनको समगी जन बलवेगया (एसजेबी) पार्टीले यस कदमलाई समर्थन गर्न … पूरा पढ्नुहोस् »

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

काठमाडौँ । दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी

काठमाडौं । प्रभु बैंकले ६८ हजार ३९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन … पूरा पढ्नुहोस् »