स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गर्नुभएको छ । काठमाडौँको … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं । रौतहट, सुनसरी, दाङ, स्याङ्जा, चितवन र मोरङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रौतहटको गौर नगरपालिका–७ सिसवास्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट आइतबार साईकलयात्रीको मृत्यु … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं । उदयपुर, सुनसरी र मोरङमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उदयपुरको कटारी नगरपालिका–५ तिनतले बस्ने ३४ वर्षीया मंगली सदा आइतबार सोही ठाउँस्थित खेतमा मृत अवस्थामा … पूरा पढ्नुहोस् »

किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले … पूरा पढ्नुहोस् »

उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित

काठमाडौँ । उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित गरिएको छ … पूरा पढ्नुहोस् »

पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

काठमाडौँ । पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ । आफूले दुःख गरी कमाएको केही रकम र ऋण … पूरा पढ्नुहोस् »

गलकोट नगरपालिकाले थाल्यो फोहर प्रशोधन

काठमाडौँ । स्थानीय तहहरुले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि … पूरा पढ्नुहोस् »

‘प्रहरीलाई प्रविधि चाहिएको छ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिल्वालले आपत्ति जनाए । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उनले … पूरा पढ्नुहोस् »

सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा अध्यक्ष दाहालसँग छलफल

काठमाडौँ । संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् … पूरा पढ्नुहोस् »