अष्ट्रेलियाका चार सहरमा बद्रीबहादुर

काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ नेपाल अघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ । फिल्मको आगामी ३० जुलाईमा सिड्नीलगायत चार सहरमा रिलिज गर्न लागिएको हो । फिल्म रिलिजकको … पूरा पढ्नुहोस् »

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

काठमाडौँ । बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाको दोस्रो ठुलो सहर हो । यहाँ डिग्री कलेज, बोर्डिग तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकाको बारमा गोली चल्यो, १४ जनाको मृत्यु

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ … पूरा पढ्नुहोस् »

कर्णालीको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको आरोप

सुर्खेत । आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले … पूरा पढ्नुहोस् »

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

काठमाडौँ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृिद्ध भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्यमात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध … पूरा पढ्नुहोस् »

साउन पहिलो साता एन्फा कार्यसमिति बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार)मा बस्ने न्युज कारखानालाई जानकारी दिए । … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबाट तुलसी रोपण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा रापेकी छन् । आजको दिन तुलसीको बिरुवा रोपी व्रत बस्नाले समाज, परिवार … पूरा पढ्नुहोस् »

लेनदेनमा फसेको नेत्रित्वले नेतृत्व परिवर्तन हुन् कहिल्यै दिदैंन

काठमाडौँ । बर्तमान नागरिकहरुको राजनैतिक मानसिकतामा राजनीतिक नेतृत्व प्रतिको सैदान्तिक धारणारचित्र कस्तो कोरिएको छ ? नेतृत्व कसरी निर्धारण हुनु पर्दछ । मूल रुपमा नागरिक, नेत्रित्व परिवर्तनको शैदान्तिक बहसमा छन् की … पूरा पढ्नुहोस् »

अबेको हत्याको छायाँबीच जापानमा निर्वाचन

टोकियो ।  पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनावी प्रचारका क्रममा हत्या भएको दुई दिनपछि जापानी मतदाताहरूले आइतबार माथिल्लो सदनको चुनावमा आफ्नो मतदान गरेका छन् । आबेको सत्तारुढ लिबरल डेमोक्रर्याटिक पार्टीले आफ्नो बहुमत … पूरा पढ्नुहोस् »

उदयपुरमा २७ प्रतिशत रोपाइँ

काठमाडौँ । यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ । जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार यसपटक सुरुदेखि नै वर्षा पर्याप्त … पूरा पढ्नुहोस् »