माओवादी केन्द्र खोटाङले टुंग्यायो उम्मेदवार, यी हुन् आकांक्षी

खोटाङ । प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र खोटाङले प्रत्यक्षमा पूर्वसांसद टंक राईसहित चारजनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा माओवादीका केन्द्रीय अनुशासन … पूरा पढ्नुहोस् »

गगन थापाको प्रश्न- संसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

बीमा विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको … पूरा पढ्नुहोस् »

विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नम्बर १ … पूरा पढ्नुहोस् »

अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको २७३ औँ एटिएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ । उक्त … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : नयाँ स्टक एक्सचेञ्ज किन ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उनिहरुले सरकारको ध्यानकर्षण गराएका हुन् … पूरा पढ्नुहोस् »

महन्थ ठाकुर बारा–४ बाट सिफारिस

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ । लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका … पूरा पढ्नुहोस् »

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा … पूरा पढ्नुहोस् »

एमाले र कांग्रेस सांसदको भनाभन- यस्ता छन्, सवाल जवाफ

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका … पूरा पढ्नुहोस् »