बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ट्राफिकको जरिवाना

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारमा बस्दा ‘सिट बेल्ट’ नलगाउदा प्रहरीले जरिवाना गरेको छ। लानकेसिर प्रहरीले ४२ वर्षीय सुनकलाई ‘फिक्स्ड पेनाल्टी’ भर्न भनेको जनाएको हो। सुनकले उत्तरी इङ्ग्ल्याण्डमा रहँदा सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचन फागुन २० पछि सार्ने तयारी

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सार्ने तयारी भएको छ । संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो । तर नयाँ निर्वाचित राष्ट्रपतिको व्यवस्थापन र पुरानोको बिदाइमा समस्या … पूरा पढ्नुहोस् »

पिउने पानी आपूर्तिमा समस्या, पाइपमै पानी जम्न थाल्यो

काठमाडौँ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक ५६ औँ वर्षमा प्रवेश

काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य … पूरा पढ्नुहोस् »

बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै दबाब आउन थाल्यो ः अध्यक्ष केसी

काठमाडौं । कृषि विकास बैंकको ५६ औं वार्षिक साधारणसभामा नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैंकहरुलाई दबाब … पूरा पढ्नुहोस् »

सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ … पूरा पढ्नुहोस् »

सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै

काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष … पूरा पढ्नुहोस् »

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ । उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो । कर्तब्यज्यान मुद्दामा … पूरा पढ्नुहोस् »

करोडौ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

काठमाडौँ । कञ्चनपुरमा पालिकाहरुले करोडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई … पूरा पढ्नुहोस् »

सफा श्वास फेर्दै बहस गर्न पाए कति जाति हुन्थ्यो होला ?

काठमाडौँ । तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैँ बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका … पूरा पढ्नुहोस् »