अमेरिकाको क्याम्पसमा गोली चल्यो, तीन जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मिशिगन युनिभर्सिटी क्याम्पसमा मंगलबार बिहान गोली चल्दा तीन जनाको मृत्यु भएको छ । गोली हानाहानमा कैयौं घाइते भएको सिएनएनले उल्लेख गरेको छ । युनिभर्सिटी अफ मिशिगनको क्याम्पस … पूरा पढ्नुहोस् »

टर्की–सिरिया भूकम्प : मृत्तकको संख्या ३७ हजार नाघ्यो, दोब्बर पुग्न सक्ने अनुमान

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग … पूरा पढ्नुहोस् »

यातायात मजदुरहरूको आन्दोलन स्थगित, सवारी साधन चल्ने

काठमाडौं । यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता … पूरा पढ्नुहोस् »

‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु

काठमाडौँ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम … पूरा पढ्नुहोस् »

आज फेबुरअरी १४ (भ्यालेन्टाइन डे), मायालु जोडीहरु प्रेम साटासाट गरेर मनाउँदै

काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी … पूरा पढ्नुहोस् »

चितवन–२ मा पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना

चितवन । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना … पूरा पढ्नुहोस् »

यातायात मजदुरको आन्दोलन : सार्वजनिक सवारी ठप्प, यात्रु मारमा

काठमाडौं । यातायात मजदुरको आन्दोलनले काठमाडौंको यातायात सेवा प्रभावित भएको छ । नेपाल यातायात मजदुर संघको हडतालका कारण मंगलबार बिहानैदेखि उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको छैन । उपत्यका बाहिर जाने लामो … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले मृतक प्रेम आचार्यको श्रीमतीलाई दियो ५० लाख

काठमाडौं । नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ दाबी भुक्तानी गरेको … पूरा पढ्नुहोस् »

डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न कुमारी बैंकको आग्रह

कुमारी बैंकले हितग्राही डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । कुमारी बैंक १३०१५२०० र साविक एनसीसी बैंक १३०१६३०० मा हितग्राही खाता खोली खाता संचालन गरिरहेका सेयरधनीहरुले … पूरा पढ्नुहोस् »

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर फागुन १२ गतेदेखि एकीकृत कारोबारको गर्ने तयारी रहेको सिभिल बैंकका मर्जर समिति संयोजक तथा सञ्चालक समिति सदस्य अम्बिर बोगटीले बताए । हिमालयन … पूरा पढ्नुहोस् »