भीमदत्त नगरपालिकाका किसान हैरान, तरकारी जोगाउन खेतबारीमै बास

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने … पूरा पढ्नुहोस् »

र्णालीको विकास र समृद्धिको अभिभारा पूरा गरिनेछ : मुख्यमन्त्री शर्मा

काठमाडौँ । देश सङ्घीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारले संविधानबमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । सबै सरकारले आ–आफ्ना एकल अधिकारका साथै साझा सूचीका अधिकारहरु प्रयोग … पूरा पढ्नुहोस् »

पार्वती गुफालाई साढे चार रोपनी जग्गा निःशुल्क

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङ र खुर्कोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफाको भौतिक संरचना विस्तारका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । गुफा परिसरमा … पूरा पढ्नुहोस् »

त्रिशुली जलविद्युत्‌को जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रकोजीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ । २०२३ सालबाट सञ्चालनमा रहेको विद्युत्गृहका उपकरणहरु पुरानो तथा जीर्ण … पूरा पढ्नुहोस् »

रास्वपाभित्रै रविविरोधी नेता बढ्दै, गणेश कार्कीपछि अरनिको पाण्डे

काठमाडौं । स्थापनाको आठ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेविरोधीको संख्या बढ्न थालेको छ । रविको आफूलाई केन्द्रमा राख्ने, कसैको कुरा नसुन्ने प्रवृत्तिकै कारण रास्वपामा असन्तुष्टि बढ्दै गएको छ … पूरा पढ्नुहोस् »

प्रदेशमा भोट हाल्नु पर्ने नाउपाका सात सांसद काठमाडौंमै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अनिर्णत बन्दा सुदूरपश्चिम प्रदेश सरकार अफ्ठ्यारोमा परेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिन आजसम्म नाउपाले मत दिने वा नदिने निर्णय … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा रावललाई विश्वासको मत नदिने भएपछि कांग्रेसले बढायो सक्रियता

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएपछि नेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् । मुख्यमन्त्री रावलले बिहीबार साँझसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको … पूरा पढ्नुहोस् »

पार्टी एकीकरण प्रस्ताव : प्रचण्ड र विप्लव कति नजिक?

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको नीति पारित गरेसँगै पूर्वमाओवादीहरूबीच एकीकरणको चर्चा बढेको हो। हालै बसेको उक्त पार्टीको बैठकले पारित गरेको निर्णयमा … पूरा पढ्नुहोस् »

केरा खेतीमा जमेका ‘पूर्ण’

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहेका साउदको वार्षिक रु ९० लाख … पूरा पढ्नुहोस् »

क्यान इन्फोटेकमा अवलोकनकर्ताहरुको भीड

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड लागेको छ । मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन … पूरा पढ्नुहोस् »