रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, सरकारबाट फिर्ता हुने संकेत
काठमाडौं । सात दलीय भागबन्डामा परेको गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने वा अडिने भन्ने अन्तिम निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी प्रवक्ता एवं … पूरा पढ्नुहोस् »