राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको ब्यवस्था (नमुना पत्रसहित)

काठमाडौं । आज  हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुनेछ । निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध … पूरा पढ्नुहोस् »

सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्र्पाले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै पहिलो जित निकालेको छ । ललितपुरस्थित … पूरा पढ्नुहोस् »

एएफसी यू २० महिला च्याम्पियनसिपमा नेपालको सानदार सुरुवात

एएफसी यू २० महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को छनोट प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको छ। छनोट प्रतियोगितमा नेपालले घरेलु टिम प्यालेस्टाइनलाई ६ ० गोलले पराजित गर्‍यो। नेपालको जितमा दीपा शाहीले … पूरा पढ्नुहोस् »

सन नेपालले बीमितलाई ७५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट फागुन १६ गते स्वीकृत भएपछि … पूरा पढ्नुहोस् »

नकारात्मक हल्लाको पछि नलाऔं, सहकारी बचाउनेतर्फ लागौं

पछिल्लो समयमा सहकारीमा समस्या आउनको मुख्य कारण सहकारीहरु सुशासनमा बस्न नसक्नु हो । सहकारीले आफ्ना सुचकाङ्कहरुमा ध्यान दिन नसक्नु पनि समस्याको कारण बनिरहेको अवस्था छ । सहकारीले अनुशासन र आफ्ना … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेसन’ कार्यक्रम सम्पन्न

काठमाडौ । सिप्रदी टाटा मोटर्सले १३३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेसन’ नाराका कार्यक्रम सम्पन्न गरेको छ ।दि वसको अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरूको … पूरा पढ्नुहोस् »

तेस्रो राष्ट्रपति चुन्न आज मतदान ,बेलुका ७ बजेभित्र मतपरिणाम

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।राष्ट्रपतिको निर्वाचनमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । बैठकले यही फागुन … पूरा पढ्नुहोस् »

डि.आर.सुजनको नयाँ गीत ‘उडेको चरी’ सार्वजनिक,नायिका प्रिया पोखरेलको स्वागत मन्तब्य

काठमाडौं । गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” सार्वजनिक भएको छ । सोही अवसरमा टेलिश्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरिएको थियो । बिमोचन कार्यक्रममा डि. आर. … पूरा पढ्नुहोस् »

जुन तस्बिर चर्चामा रह्यो…

काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलको तस्बिर भाइरल भएको छ । राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेलको कपडा सिउने … पूरा पढ्नुहोस् »