भृकुटीमण्डपमा जुत्ता चप्पलहरुको मेला ‘फुटवयर विजनेश एक्स्पो २०८० सुरु

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पलहरुको मेला ‘फुटवयर विजनेश एक्स्पो २०८० असार १ गतेबाट सुरु भएको छ । मेला एक महिनासम्म चल्नेछ । मेला यो बर्षको गर्मी मौसमलाई लक्षित गरी … पूरा पढ्नुहोस् »

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौं जिल्ला अदालत परिसरमा धर्ना दिन पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार काठमाडौँ जिल्ला अदालत … पूरा पढ्नुहोस् »

बाढी पहिरोका कारण फसेका १२ जनालाई नेपाली सेनाको टोलीले उद्धार

विराटनगर । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको … पूरा पढ्नुहोस् »

बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो

काठमाडौं । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय … पूरा पढ्नुहोस् »

भारतबाट १० महिनाको अवधिमा ५८ करोड रुपैयाँको गोलभेडा आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९ र ८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड … पूरा पढ्नुहोस् »

अढाई वर्षकी छोरीसहित एक परिवार पाँच दिनदेखि ओढारमा

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई (गुरुङ) अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओढारमा बस्दै आएका छन । … पूरा पढ्नुहोस् »

कृषि वस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि वस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेक छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा … पूरा पढ्नुहोस् »

‘आदिपुरुष’ फिल्म सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए … पूरा पढ्नुहोस् »

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड संखुवासभा जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न संखुवासभा जाने भएका छन् । प्रधानमन्त्रीसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि संखुवासभा जाने भएका हुन् । शनिबार राती … पूरा पढ्नुहोस् »

पाँच तारा साकोसले माग्यो सदस्यसँग सल्लाह तथा सुझाव

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग सल्लाह तथा सुझाव माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक बर्ष २०८०।८१ को बार्षिक नीति, कार्यक्रम … पूरा पढ्नुहोस् »