नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान … पूरा पढ्नुहोस् »

भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई … पूरा पढ्नुहोस् »

प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत

काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ … पूरा पढ्नुहोस् »

ग्रीसमा भिषण आगलागी, अहिलेसम्म ३५ वर्ग किलोमिटर जङ्गल खरानी

काठमाडौँ । पुरै युरोपमा गर्मी र तातो हावा चलिरहेको बेला ग्रीसको जंगलमा ठुलो आगलागी भएको छ । आगलागी यति भीषण छ कि अहिलेसम्म ३५ वर्ग किलोमिटर जङ्गल जलेर खरानी भएको … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा लम्पी स्किन बाट २६ हजार पशुचौपायाको मृत्यु , छ लाख सङ्क्रमित

महेन्द्रनगर । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी … पूरा पढ्नुहोस् »

भारत मणिपुरमा महिलालाई नग्नै घुमाएको घटना किन र कसरी ?

इम्फाल । भारत मणिपुर राज्यमा मेको सुरुमा जातीय हिंसा भड्किएपछि महिलाहरूलाई नग्न परेड गराइएको थियो। ती महिलालाई भीडले प्रहरी सुरक्षाबाट घिसारेर लगेको थियो । अहिले भाइरल भएको यो घटनाको भिडियोलाई … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोबार

काठमाडौं । बिहीबार नयाँ रेकर्ड राखेको सुनको मूल्य शुक्रबार प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ … पूरा पढ्नुहोस् »

गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु

काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद … पूरा पढ्नुहोस् »

महामन्त्रीको क्यालेन्डरमा केही संशोधन गर्ने तयारीमा देउवा, पार्टी चलायमान बनाउने अठोट

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको चौथो दिनको बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु हुँदैछ । आधाजसो केन्द्रीय सदस्यले बैठकमा आफ्ना धारणा राखेका छन् । अझै दुई दिनसम्म केन्द्रीय सदस्यले … पूरा पढ्नुहोस् »