एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य

काठमाडौं । आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा अल आउट हुदै ३५३ रन बनाएको हो ।

जसमा देवले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतमा शतक पूरा गरेका थिए । पहिलो खेलमै इरानविरुद्ध शतक प्रहार गर्दै देवले कीर्तिमान समेत बनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *