शहिद गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकमा डा.मल्ल

काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशक डा. रवि मल्ल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन् ।

उमेर हदका कारण हाल गंगाललालमा हाजिर नगरिरहेका डा. मल्ललाई केही समय काम हेर्ने र थप निर्णय लिने गरी निमित्तको जिम्मेवारी दिइएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *