जनमतले गर्‍यो अधिवेशनको मिति तय

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्ने मिति घोषणा गरेको छ । जनमत पार्टीका प्रवक्ता डा.शरतसिंह यादवका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म सबै … पूरा पढ्नुहोस् »

११ महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »

टोपबहादुरका छोरा सन्दीपलाई धरौटीमा छाड्ने आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् । शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस प्रकरणमा … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण – खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ । उच्च अदालतले उनलाई १० लाख धरौटीमा छाड्न … पूरा पढ्नुहोस् »

राजतन्त्र फर्कन सक्दैन : ओली

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने संकल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताएका छन् । पार्टीको ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत शुक्रबार डडेल्धुरामा आयोजित सभामा … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ । ७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर … पूरा पढ्नुहोस् »

बालकृष्ण खाणलाई ३० लाख धराैटीमा रिहा गर्न उच्च अदालतकाे आदेशमा राय बाझियाे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई छाड्न अदालतले अस्वीकार गरेको छ । पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिाएको छ … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै २३ लाख २५ हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा माल्टा पठाईदिने भन्दै छ लाख आठ हजार ठगी गर्ने लक्ष्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल … पूरा पढ्नुहोस् »

केपी ओली कप टी-२० – उपाधि मधेस प्रदेशलाई

पोखरा । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको थियो । टस जितेर … पूरा पढ्नुहोस् »