आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ नेपालमा हुने
काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ को पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार फागुन ५ गतेदेखि काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ को पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार फागुन ५ गतेदेखि काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनको एकमुष्ट जवाफ दिँदै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »
दुबई । वार्ताकारहरूले शुक्रबार जलवायु कार्यमा संयुक्त राष्ट्रसङ्घीय सम्झौताको पहिलो मस्यौदा जारी गरेका छन् । मस्यौदामा जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न आह्वान गरिएको छ । यसबाट तेल समृद्ध मुलुक … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको एन्फाले … पूरा पढ्नुहोस् »
रसुवा । उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ … पूरा पढ्नुहोस् »
काठमाडौँ । २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने आइसीसी टी-२० विश्वकपमा भाग लिने सबै २० देशको टुंगो लागेको छ । यस विश्वकपमा २०२२ को टी- २० विश्वकपमा शिर्ष ८ स्थानमा … पूरा पढ्नुहोस् »
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन् । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका … पूरा पढ्नुहोस् »
जाजरकोट । भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ । राष्ट्रिय विपद् … पूरा पढ्नुहोस् »
गण्डकी। तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । भुकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा … पूरा पढ्नुहोस् »
भारत । भारतीय राजधानीमा बुधबार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिबन्ध हटाइएको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ। … पूरा पढ्नुहोस् »