विद्यालयको बाँझो जमिनमा तोरी खेती

चितवन । भरतपुर महानगरपालिका–१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो । अहिले विद्यालय ओरपरको क्षेत्रमा … पूरा पढ्नुहोस् »

घुयलनेटाका भूकम्पपीडितमा झाडापखाला

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो । भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुई/तीन दिनयता पखालाले … पूरा पढ्नुहोस् »

एमाले सङ्कल्प यात्रा : मिसन ८४ नेपाली जनताको हो- ओली

टक्सार (भोजपुर) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट … पूरा पढ्नुहोस् »

पाँच महिनामा दुई हात्ती मृत फेला

झापा । आज बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक … पूरा पढ्नुहोस् »

आज राति नेपालबाट ‘मिथुन उल्का वर्षा’ देखिने

काठमाडौं । नेपालबाट बिहीबार राति मिथुन उल्का वर्षा देखिने भएको छ । बिहीबार ८ बजेदेखि शुक्रबार बिहान ५: ३० सम्म उल्का वर्षा देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको … पूरा पढ्नुहोस् »

बिहीबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८०० ले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदन आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाई हुने भएको छ । । यसअघि उच्च अदालत पाटनकै … पूरा पढ्नुहोस् »

ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

कैलाली । दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छिन् । छ वर्षकी … पूरा पढ्नुहोस् »

हिमपातले न्यालुको बाटो बन्द

हुम्ला । हिमपातका कारण नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी आउजाउ बन्द भएको छ । लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको हो । लिमीका … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेश : सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने भएको छ । निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को ११७ मा … पूरा पढ्नुहोस् »