सलह नियन्त्रणका लागि गरिएको सहयोगमा संयुक्त राष्ट्रसङ्घद्वारा भारतको प्रशंसा

काबुल । अफगानिस्तानलाई सलह नियन्त्रणको लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले भारतलाई धन्यवाद दिएको छ । अफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग … पूरा पढ्नुहोस् »

पाकिस्तानविरुद्ध तेस्रो विकेटमा देव आउट

काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ । जारी यू-१९ क्रिकेट विश्वकपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले कप्तान देव खनाललाई गुमाएको हो । खनाल २३ रन बनाएर … पूरा पढ्नुहोस् »

देश बनाउने जिम्मा हामी सबैको हो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् । उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक … पूरा पढ्नुहोस् »

व्यापारीले गरे काठमाडौँ महानगरपालिका घेराउ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधवार पनि विरोध प्रदर्शन गरेका छन् । फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । … पूरा पढ्नुहोस् »

एक वर्षपछि काममा फर्किए ठेकेदार

बागलुङ । ठेक्का सम्झौता गरेको चार वर्षसम्म कालोपत्र गर्न नसकेका निर्माण व्यवसायी काममा फर्केका छन् । दुई वर्षभित्रै कालोपत्र सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक अझै कालोपत्र … पूरा पढ्नुहोस् »

सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्न आवश्यक छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन् । बुधबार धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंक ५९ औँ वर्षमा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले … पूरा पढ्नुहोस् »

पाकिस्तानविरुद्ध नेपालले गुमायो पहिलो विकेट

काठमाडौँ । यू-१९ क्रिकेट विश्वकप अन्तर्गत नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट गुमाएको छ । जारी यू-१९ क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले पहिलो विकेट गुमाएको हो । … पूरा पढ्नुहोस् »

नबिल बैैंकको एक शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ । नबिल बैैंकको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको झापा जिल्ला स्थिर चन्द्रगढी शाखा स्थानान्तरण भएको हो । कम्पनीको उक्त शाखा हालको स्थानबाट करिब १० मि.को दुरीमा स्थानान्तरण … पूरा पढ्नुहोस् »

एनसेल र सामसङबीच ग्यालेक्सी एस २४ सिरिजका लागि साझेदारी

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । साझेदारी अन्तर्गत, एस २४ सिरिज किन्न अग्रिम … पूरा पढ्नुहोस् »