संसद्को भूमिका प्रभावकारी बन्न सरकार यसप्रति उत्तरदायी हुनुपर्छ – सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै … पूरा पढ्नुहोस् »

चन्द्रागिरिमा नगर प्रहरी परिचालन

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दर्ज्यानी चिह्न समेत प्रदान गरेको … पूरा पढ्नुहोस् »

मणिपुरमा फेरि हिंसा भड्कियो, आठ जनाको मृत्यु

मणिपुर। भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय अधिकारीले जनाएका छन् । हिंसामा पाँच सर्वसाधारण र सेनाका तीन जवानसहित … पूरा पढ्नुहोस् »

जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याज साहुमाथि कुटपिट

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट भएको छ । सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो । कुटपीटमा संलग्न … पूरा पढ्नुहोस् »

एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय थप

काठमाडौं । एनआईएमबि एस क्यापिटलले माघ २ गतेदेखि बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डमा लगानीकर्ताहरूले अब माघ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटलले १२ वर्ष अवधि रहेको १ … पूरा पढ्नुहोस् »

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नाफा साढे ८० करोड

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०७९।८०को दोस्रो त्रैमासमा बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अुनसार ६ महिनाको अवधिमा खुद नाफा २१.४५ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ छ … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा … पूरा पढ्नुहोस् »

वरिष्ठ गायक योगेश वैद्यको निधन

काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको छ । बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई भिजिट भिसाको समस्या समाधान गर्न युगान्डामा रहेका नेपालीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गरेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग … पूरा पढ्नुहोस् »