कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएको छ । अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भइरहेको बताइएको छ । साथै, बेठकमा कानुन न्याय … पूरा पढ्नुहोस् »

भरतपुर महानगर प्रमुख दाहालद्धारा पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत

चितवन । भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकामा … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभाले आ.व. २०७९।८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक … पूरा पढ्नुहोस् »

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर डेटा

काठमाडौं । एनसेल आजियाटाले एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा त्यसभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् । (पुस २४)देखि लागू हुने गरी ‘झट्ट … पूरा पढ्नुहोस् »

भालुवाङको बस दुर्घटनामा घाइतेको प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणले ६० अर्बको आईपीओ बिक्री गर्दै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाबाट ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन् । सहकारी महासंघको ३० वर्षे इतिहासमा मल्लले पहिलो महिला अध्यक्ष हुने अवसर पाएकी छिन् । … पूरा पढ्नुहोस् »

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्षमा

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले … पूरा पढ्नुहोस् »

व्यवसायीको सम्मानका निम्ति सामान्य नीति बनाएर लागु गर्न सकिनेमा जोड ःअध्यक्ष ढकाल

काठमाडौं । ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३औँ वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी–व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । उनले आफू जिल्ला र वस्तुगत … पूरा पढ्नुहोस् »