एकैसाथ पाँच स्थानमा टाटा मोटर्स फन कार्निभल ३.० आयोजना

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक … पूरा पढ्नुहोस् »

नेपालीले पढ्न भन्दै विदेश लगे ४७ अर्ब ३५ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालीले विदेशमा पढ्न भन्दै ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् । नेपालीहरुले अघिल्लो वर्षको … पूरा पढ्नुहोस् »

आइएमई लाइफको नयाँ बोनसदर घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९।८०को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी जारी बीमालेखहरुमा बोनस दर सार्वजनिक … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको अध्यक्षबाट बाहिरिए गोल्यान

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समिति अध्यक्ष २८औं वार्षिक साधारणसभाबाट पवन गोल्यान बाहिरिएका छन् । २ दशकभन्दा बढी बैंकको सञ्चालकको भूमिकामा रहेका गोल्यान बाहिरिएका हुन् । बैंकबाट बाहिरिएसँगै बैंक तथा … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । रामबहादुर बम्जनलाई अनुयायीलाई यौन हिंसा गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश  दिएको छ । जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »

आईएसएमटी कलेजमा ‘आईएसएमटी जब फेयर’ कार्यक्रम

काठमाडौं । काठमाडौंको तिनकुने गैरीगाउँमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न भएको छ । कलेजको प्राङ्गणमा आयोजित कार्यक्रममा २१ वटा कम्पनीहरूले आ(आफ्नो … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ २७ पुसदेखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले बताएको छ । जस अनुसार १ दिनका लागि १९ … पूरा पढ्नुहोस् »

नारायणगढ–बुटवल खण्डमा काम बल्ल अघि बढ्यो : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले बल्ल गति लिएको बताएका छन् । निकै सुस्त काम भइरहेको उक्त खण्डका बारेमा लगातार प्रश्न उठेपछि … पूरा पढ्नुहोस् »

बम्जन विरुद्धको थुनछेक बहस सकियो

काठमाडौं । बलात्कार आरोप लागेका रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएको छ । सर्लाही जिल्ला अदालतमा थुनछेक बहस भएको हो । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका … पूरा पढ्नुहोस् »