बागलुङमा आधारभूत अस्पताल निर्माण : जग्गाको खोजीकार्य जारी

ढोरपाटन । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७(०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय सभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुदै

काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले हिजो ती उम्मेदवारविरुद्ध परेको उजुरीमा छानबिन गरेको थियो । राष्ट्रिय … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछाने क्यानद्वारा निलम्बनमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ । बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण गर्ने तयारीमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युगान्डा भ्रमण गर्ने तयारी भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आज सिंहदरवारमा बताउँदै प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा … पूरा पढ्नुहोस् »

चैतको पहिलो सातादेखि एसईई

काठमाडौं । आगामी चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन लागेको हो । यो वर्षदेखि नन् ग्रेडिङ लागू हुनेछ … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरारोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा दोषी ठहर लामिछाने उच्च अदालत जाने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि … पूरा पढ्नुहोस् »

नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश

काठमाडौं । नेपाल ल्यूव आयलले ३२ औं वार्षिक साधारण सभाबाट ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले विभिन्न देशका लगानीकर्तालाई लगानी सम्मेलनको निम्तो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट … पूरा पढ्नुहोस् »

दोषी ठहर भएका लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय … पूरा पढ्नुहोस् »