विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी ‘इन्टर्न’ शिक्षक बन्न पाउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षबाट विश्वविद्यालयमा अध्ययनरत गणित, अंग्रेजी र विज्ञान विषयका विद्यार्थीलाई विद्यालयहरूमा ‘इन्टर्न’ शिक्षकका रूपमा प्रयोग गर्ने भएको छ । राष्टपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा भइरहेको सुनुवाइमा सन्दीपका वकिलको बहस सकिएको हो । अहिले … पूरा पढ्नुहोस् »

सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका बिद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यन्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम … पूरा पढ्नुहोस् »

२०८२ सम्म सडक मानवमुक्त बनाइने

काठमाडौं । सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै … पूरा पढ्नुहोस् »

नागढुंगा सुरुङमार्ग र ग्वार्को ओभरपासको निर्माण आगामी वर्ष सकिने

काठमाडौं । सरकारले नागढुंगा-थानकोट सुरुङमार्ग र ग्वार्को ओभरपासको निर्माण आगामी वर्ष सकिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि ग्वार्को ओभरपास र … पूरा पढ्नुहोस् »

आगामी वर्षभित्रैमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन सम्पन्न गरिने

काठमाडौं । सरकारले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा … पूरा पढ्नुहोस् »

पाँच लाख सुकुम्बासीको समस्या समाधान गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले ५ लाख सुकुम्बासी तथा भूमिहीनको समस्या समाधान गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ५ लाख सुकुम्बासी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ। संघीय संसद्को संयुक्त सदनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा … पूरा पढ्नुहोस् »

सिँचाइका लागि जनश्रमदानमा जुटे किसान

भजनी (कैलाली)। गहुँ बाली भित्र्याएसँगै किसान बर्खे बाली अर्थात् धान बालीको तयारीमा जुटेका छन् । धानको ब्याड राख्ने समय भएपछि सिँचाइको कुलो मर्मतसम्भारमा किसान जुटेका हुन । यतिबेला रानी जमरा … पूरा पढ्नुहोस् »

जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्र

काठमाडौँ । प्रहरीले सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्राचार गरेको हो … पूरा पढ्नुहोस् »