सरकारबाट बाहिरियो जसपा, यादव र कार्कीले दिए राजीनामा

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा केन्द्रिको सरकारबाट पनि बाहिरिएको छ । आज सोमबार स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएसँगै यादव नेतत्व सरकार बाहिरिएको हो । जनता समाजवादी पार्टी … पूरा पढ्नुहोस् »

लामिछाने सहकारी प्रकरणमा कांग्रेसको छानबिन समिति बनाउनुपर्ने अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुन-चाँदीको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० … पूरा पढ्नुहोस् »

आगामी बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याउछौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक स्थगित, अर्काे बैठक जेठ १ गते बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बोलाइएको बैठक स्थगित गरिएको हो । अब … पूरा पढ्नुहोस् »

पहिचान फेरिएको धरानको फुस्रेबजार

सुनसरी । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक केन्द्रका रुपमा लिइन्थ्यो । … पूरा पढ्नुहोस् »

सभामुख घिमिरे र सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकियो

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

चन्द्रागिरि सहकारीद्वारा प्रदर्शनीको आयोजना

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उमन्स क्रिएशन सेवा केन्द्रमार्फत सदस्यहरुले उत्पादन गरेको वस्तु तथा सेवाको प्रदर्शनी गरेको छ । संस्थाको उमन्स क्रिएशन उद्यमी महिला समूहद्वारा लघु उद्यमी … पूरा पढ्नुहोस् »

स्थानीयको एजेन्डा बन्यो पाथीभरामा केबुलकार

फुङ्लिङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौ भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेन्डा बन्न पुगेको छ । मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबुलकार … पूरा पढ्नुहोस् »

वात्सल्य नेचुरल आईभीएफको चितवनमा नयाँ क्लिनिक

चितवन । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निसन्तान उपचार सेवा प्रदायकले आईतबार एक कार्यक्रममाबीच चितवनमा आफ्नो नयाँ क्लिनिक सञ्चालन भएको घोषणा गरेको छ । क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »