प्रताप दासको स्वरमा आदित्य र आरतिको अभिनयसँगै “ओ माया” सार्वजनिक
काठमाडौं । प्रताप दासको स्वरमा रहेको नेपाली गीत “ओ माया” सार्वजनिक सार्वजनिक भएको छ ।
समिक्षा बहिंग र बिमल प्रजाको शब्द रहेको उक्त गीतमा उमेश राज खड्काको संगीत तथा गायक प्रताप दासको स्वर रहेको छ । नारायण मगरले निर्देशन गरेका उक्त भिडियोमा युवा पुस्तामाझ निकै मन पराइएका कलाकार आदित्य ठकुरी साथै आरति बिस्टको अभिनय रहेको छ ।
दिनेश पराजुलीले छायाँङ्कन गरेको म्यूजिक भिडियो “ओ माया”लाई उत्सब पाण्डेले सम्पादन गरेका हुन् ।
म्यूजिक भिडियो