रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

काठमाडौँ । स्मार्टफोन कम्पनी शाओमीले जुलाई ज्याकपट अफर सुरु गरेको छ । यस अफरमा ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी मा १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक एमआई स्टोरहरूमा छुट प्राप्त गर्न सक्नेछन् । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हाम्रा नेपाली ग्राहकहरूले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौँ ।

अफर अनुसार नयाँ मूल्य सूची

रेड्मी नोट १३ ः
६।१२८ जीबी ः पुरानो मूल्य रु. २४,९९९, अफर मूल्य रु. २३,९९९ मात्र
८।२५६ जीबी ः पुरानो मूल्य रु. २७,९९९, अफर मूल्य रु. २६,९९९ मात्र

रेड्मी नोट १३ प्रो ः८।२५६ जीबी ः पुरानो मूल्य रु. ३४,९९९, अफर मूल्य रु. ३२,९९९ मात्र
१२।५१२ जीबी ः पुरानो मूल्य रु. ३९,९९९, अफर मूल्य रु. ३५,९९९ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५जीः
८।२५६ जीबी ः पुरानो मूल्य रु. ४७,९९९, अफर मूल्य रु. ४५,९९९ मात्र
१२।५१२ जीबी ः पुरानो मूल्य रु. ५२,९९९, अफर मूल्य रु. ५०,९९९ मात्र

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *